पोखराः मात्र एक मतले प्रतिस्पर्धीलाई पराजित गर्दै नेपाली कांग्रेस मादी गाउँपालिकाको अध्यक्षमा यामप्रकाश गुरुङ निर्वाचित भएका छन । यामप्रकाशले निकटतम प्रतिस्पर्धी देवि जंग गुरुङलाई १ मतले पछि पार्दै बिजय प्राप्त गरेका हुन्
नेपाली कांग्रेसको मादी गाउँपालिकामा शुक्रबार भएको अधिवेशनमा याम बहादुरले ९३ मत र देवि गुरुङले ९२ मत पाए । उपसभापतिमा लिला मोहन कुइकेल, कृष्ण चन्द्र बराल निर्विरोध चयन भएको हुन् । सचिवमा भोज बहादुर गुरुङ र देवि जंग गुरुङ निर्वाचित भएका छन् । उनीहरु क्रमश १२१ र ११४ मत पाए । सह सचिवमा तेज बहादुर रानाभाट र बोधनाथ ढकाल निर्वाचित भएका छन् उनीहरुले क्रमश ८१ र ८२ मत प्राप्त गरेका हुन् ।
त्यो एक मत, जस्ले यामप्रकाशलाई बिजयी बनायो
त्यो एक मत, जस्ले यामप्रकाशलाई बिजयी बनायो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु