महिलामाथि अभद्र व्यवहारको अभियोगमा पक्राउ परेपछि आफुलाई झुठो मुद्दामा फँसाईएको भन्दै एक साता हिरासतमा आमरण अनसनमा बसेका पोखराका दिपकराज आचार्य सामाजिक अभियन्ता शिव बस्ताकोटी शिवदाईको हातवाट जुस पिएर अनसन तोडर्दै । एक हजार धरौटीमा रिहा भएका आचार्यले आफुलाई झुठो मुद्दामा फँसाएर अनाहकमा दुःख दिईएको बताएका छन ।