काठमाडौं आफ्नै श्रीमतिको सहयोगमा बन्दी बनाएर एक महिलालाई पक्राउ गरेको अभियोगमा प्रहरीले ३९ बर्षिय निरज शर्मालाई सोमबार राति पक्राउ गरेको छ ।
शर्माले ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग प्रहरीले लगाएको छ । काठमाडौं महानगरपालिका(१० बानेश्वर कात्यायनी चोक डेरा गरी बस्ने मोरङ बिराटनगर उपमहानगरपालिका(१७ घर भएका ३९ वर्षीय शर्माले श्रीमती ३८ वर्षीया नितु शर्माको सहयोगमा आफ्नै कोठामा बन्धक बनाएर करणी गरेको प्रहरीले जनाएको छ । निरजले जबरजस्ती करणी समेत गरेको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले नितु र निरजलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ जनाएको छ ।
महिलालाई बन्धक बनाएर करणी गर्ने पक्राउ
महिलालाई बन्धक बनाएर करणी गर्ने पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु