दुर्गाको मन्दिरमा दलितले पनि बोकाको बलि चढाउन पाउनुपर्ने माग राख्दा कथित उपल्लो जातिका व्यक्तिवाट निर्घात कुटपीट गरी हत्या गरिएका चितवनको भरतपुर महानगरपालिका ४ का ५८ बर्षिय भिमबहादुर विकको परिवारलाई न्याय र अभियुक्तहरुलाई कडा कार्वाहीको माग राख्दै शनिवार पोखरामा आवाज समुहले मानवअधिकार चोकमा गरेको बिरोध प्रर्दशन ।
तस्वीरः प्रेम नेपाली/ आवर अल न्यूज
जातिय विभेद र हत्याको बिरोध
जातिय विभेद र हत्याको बिरोध

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु