तिहारको तेस्रो दिन गाई र लक्ष्मी पूजाको दिन पोखराको चिप्लेढुंगामा विहानैदेखि फूल बेच्न बसेकी महिला । पोखराको बजारमा प्रति फूलको माला सुपारीको साठी रुपयाँ र गोदावरीको एकसयदेखि पाँच सय रुपयाँ सम्म रहेको छ । अघिल्लो बर्षको तुलनामा यसपाली फूलको भाउ घटेको व्यापारीको भनाई छ ।
फूलै फूलको मौषम
फूलै फूलको मौषम

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु