काठमाडौं -प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको राजिनामा सवोच्च अदालत परिसरमा नेपाल वार एसोसियनका वकिलहरुले धर्ना र नारावाजी गरेपछि भएको दोहोरो झडपमा ६ वकिल घाईते बनेका छन ।
प्रहरीसँगको झडपमा ६ वकिल घाईते बनेका हुन । घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ । बारका एक पदाधिकारीका अनुसार सर्वोच्चको मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि दुई पक्षबीच झडप भएको थियो ।
सो क्रममा उनीहरुले प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके भएको आरोप लगाउँदै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
पूर्वघोषित कार्यक्रमअनुसार वकिलहरूले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम तय भएको थियो । जसअनुसार वकिलहरू कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा पुगेका थिए । जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको झडपमा ६ वकिल घाइते भएका छन् ।
घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ । बारका एक पदाधिकारीका अनुसार सर्वोच्चको मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि दुई पक्षबीच झडप भएको थियो ।
सो क्रममा उनीहरुले प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके भएको आरोप लगाउँदै उनीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
पूर्वघोषित कार्यक्रमअनुसार वकिलहरूले आज काठमाडौं उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम तय भएको थियो । जसअनुसार वकिलहरू कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा पुगेका थिए ।
सर्वोच्च परिसरमा वार एसोसियसनका वकिल र प्रहरीको घम्साघम्सीमा ६ वकिल घाईते
सर्वोच्च परिसरमा वार एसोसियसनका वकिल र प्रहरीको घम्साघम्सीमा ६ वकिल घाईते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु