काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो । ‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले बुलेटिनमा भनेको छ ।
महाशाखाका अनुसार शुक्रबार काठमाडौंमा न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियसमा झरेको छ, अधिकतम तापक्रम २० रहने आँकलन गरिएको छ । अधितम र न्यूनतम तापक्रमबीचको ग्याप घट्दै जाँदा चिसो झन बढ्छ ।
जिरीको न्यूनतम तापक्रम २.७ डिग्री सेल्सियस रहेको छ, भने अधिकतम १६.६ पुग्ने आँकलन गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम डिग्री सेल्सियस ३.६ र अधिकतम १६.७ रहने आँकलन गरिएको छ । शुक्रबार प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक९दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
021-11-25 17:45 NPT
Station Maximum Temp.
(°C) Minimum Temp.
(°C) 24 hrs Rainfall
(mm)
Dipayal 25.6 12.0 0.0
Dadeldhura 17.5 6.6 0.0
Dhangadi 25.0 13.0 0.0
Birendranagar 21.5 10.0 0.0
Nepalgunj 24.8 14.4 0.0
Jumla 16.7 3.6 0.0
Ghorahi 22.4 10.6 0.0
Pokhara 22.0 13.5 0.0
Bhairahawa 29.8 14.0 0.0
Simara 26.4 14.5 0.0
Kathmandu 20.0 8.2 0.0
Okhaldhunga 19.3 8.5 0.0
Taplejung 17.8 8.4 0.0
Dhankuta 21.8 11.5 0.0
Biratnagar 27.1 15.0 0.0
Jomsom 14.2 3.0 0.0*
Dharan 26.0 16.0 0.0*
Lumle 17.0 9.0 0.0*
Jankapur 26.6 14.0 0.0*
Jiri 16.6 2.7 0.0*
* Daily rainfall data ending at 08:45 AM NPT
देशभर चिसो बढ्दै
देशभर चिसो बढ्दै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु