काठमाडौं – किशोरीलाई रक्सी खुवाएर जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका २ चपली डेरा गरी बस्ने २१ वर्षीय लाक्पा ग्यावा रहेका प्रहरीले जनाएको छ ।
रसुवा पाटीखर्क घर भएका ग्यावाले किशोरीलाई डेरातर्फ जाँदै गरेको बेला शनिबार राति घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेका प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले ग्यावालाई सोही नगरपालिका ४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको र थप अनुसन्धान शुरु गरेको छ ।
किशोरीलाई रक्सी खुवाएर करणी गर्ने युवक पक्राउ
किशोरीलाई रक्सी खुवाएर करणी गर्ने युवक पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु