पोखरा – पोखराको व्यस्त सडकमा गुडिरहेको बस भाँस्सिएर फसेको छ । पोखरा १ वगरवाट महेन्द्रपुलतर्फ आउँदै गरेको ग १ ख ६४५४ नम्वरको माईक्रो बस नदीपुरमा सडकमा भाँस्सिएको हो । गुडिरहेको बस सडकमा खाल्डो परेर भास्सिएपछि यात्रुहरु अत्तालिदै भागेका थिए ।
पोखरा उपत्यकाको सेति नदीको पश्चिमी क्षेत्र कमजोर धरातलमा पर्दछ । नदीपुर पनि जमिन भाँस्सिने क्षेत्रमा पर्दछ । गएको बर्षाले नदीपुरमा घर अगाडिको जमिन भास्सिएर घरहरु समस्यामा परेका थिए ।
गुडिरहेको बस नदीपुरको सडक भास्सिएर फस्यो
गुडिरहेको बस नदीपुरको सडक भास्सिएर फस्यो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु