म्याग्दी- धवलागिरि हिमााल चढेर ओर्लदै गर्दा ग्रीसका पर्वतारोही एन्टोनियोस सकिरा Antonios Sykaria को मृत्यु भएको छ ।
साहसी पर्वतारोहणका लागि नेपाल आएका सकिरा आरोही टिमसँगै सोमवार दिउँसो १२ बजे ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि प्रथमको सफल आरोहण गरेका थिए । सेभेन समिट टे«क्सका सहयोगी दावा शेर्पासहित हिमाल चढेर फर्कदै गर्दा बाटोमा मृत्यु भएको सेभेन समिटका निर्देशक मिङ्गा शेर्पाले वताए ।
धवलागिरि चढेर झर्दै गर्दा ग्रीसका सकिराको मृत्यु
धवलागिरि चढेर झर्दै गर्दा ग्रीसका सकिराको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु