पोखरा – नेपाल राष्ट्र वैंक पूर्व कर्मचारी संघ शाखा समिति पोखराको अध्यक्षमा माधवप्रसाद सिग्देल चुनिएका छन । शाखाको साधारण सभा तथा पाँचौ अधिवशेनले सिग्देललाई अध्यक्षमा चुनेको हो ।
बुधबार भएको अधिवेशनले उपाध्यक्षमा मुक्तिनाथ चालिसे, सचिवमा मातृकाराज घिमिरे, कोषाध्यक्षमा खिमबहादुर थापा र सहसचिवमा देवेन्द्र लम्साललाई चुनेको छ । यसैगरी सदस्यमा धनपति बराल, विष्णुप्रसाद सापकोटा, भरतराज आचार्य र लवकुमार थापा छन् । संस्थाका अध्यक्ष रामप्रसाद बस्ताकोटीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
राष्ट्र बैंक पूर्व कर्मचारी अध्यक्षमा माधव सिग्देल
राष्ट्र बैंक पूर्व कर्मचारी अध्यक्षमा माधव सिग्देल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु