काठमाडौँ -धादिङमा मतदान केन्द्रमा नाइनेस्टिक लिएर प्रवेश गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिका ३ को अकलादेवी मावि मतदान केन्द्रबाट हातमा नाइनेस्टिक लिएर प्रवेश गरेका २८ वर्षीय होमनारायण श्रेष्ठ पक्राउ परेका हुन् ।
मतदान भइरहेको स्थलमा नाइनेस्टिक लिएर प्रवेश गरेपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक कृष्ण कुँवरले जानकारी दिए ।
मतदान केन्द्रमा नाइनेस्टिक लिएर प्रवेश गर्ने पक्राउ
मतदान केन्द्रमा नाइनेस्टिक लिएर प्रवेश गर्ने पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु