मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका– १ मा कांग्रेस विजयी भएको छ । कांग्रेसका वडा अध्यक्षका उम्मेदवार शिवप्रसाद खनाल करिब ७ सय मतान्तरले विजयी भएका हुन् ।
कुल १७ सय ८६ मत खसेकोमा विजयी भएका खनालले १ हजार ९७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको प्यानलका प्रदीप ढकाल, सानुकान्छा घलान, सिद्धिमाया तामाङ र सावित्री घिमिरे विजयी भएका छन् ।
खनालका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवारले ३ सय ९० मत पाएका थिए । समाजवादी र माओबादीका गठबन्धनले ३ सय १० मत पाएको थियो ।
मनहरी–१ मा कांग्रेस विजय
मनहरी–१ मा कांग्रेस विजय

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु