पोखरा – स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको १६ सय मतगणनामा गठबन्धनका दलका उम्मेदवार धनराज आचार्यले अग्रता कायम गरेका छन ।
मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत प्राप्त ल्याएका छन । एमालेका कृष्ण थापाले ५८३ मतका साथ उनलाई पछ्याइरहेका छन्।
यसैगरी राप्रपाका शंकर खनालले ९८ मत ल्याउँदा अटेरी अभियानमार्फत स्वतन्त्र उम्मेदवार बनेका गनेस पौडेलले ३६ मत पाएका छन्।
उपमेयरमा गठबन्धनकी कांग्रेस उम्मेदवार कोपिला रानाभाट ७१६ मतका साथ अग्रस्थानमा छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले ५८३ मत पाएकी छन्।
पोखरामा १६ सय मतगणनामा गठबन्धनका धनराजको ६१३ र एमालेका कृष्णको ५८३
पोखरामा १६ सय मतगणनामा गठबन्धनका धनराजको ६१३ र एमालेका कृष्णको ५८३

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु