पोखरा – पोखरा महानगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीवसमान प्रधानाङ्गको प्यानल विजयी भएको छ । प्रधानाङ्गले निकटम प्रतिष्पर्धी नेकपा एमालेका दीपक शाहलाई २ सय ७८ मतले हराएका हुन । विजेता प्रधानाङ्गले ९ सय ३९ मत पाएका थिए भने प्रतिष्पर्धी शाहले ६ सय ६१ मत ल्याएका थिए ।
यसैगरी खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौतम बिजुक्छे र भीमकुमारी आले, महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा सुनिता विश्वकर्मा बिजयी भएका छन् ।
पोखरा २ मा कांग्रेसको प्यानल विजयी
पोखरा २ मा कांग्रेसको प्यानल विजयी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु