तनहुँ – खाना पकाउने ग्याँस सिलिण्डर पड्किदा तनहुँको भिमादस्थित च्यानडाँडामा ११ बर्षिया बालिकाको मृत्यु भएको छ ।
भिमाद नगरपालिका ९ च्यानडाँडास्थित शिव नारायण केसीको घरमा शुक्रवार राति सिलिण्डर पड्किदा ११ बषिया सुभेक्षा केसीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
ग्याँस सिलिण्डर पड्किदा बालिकाको मृत्यु
ग्याँस सिलिण्डर पड्किदा बालिकाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु