गुल्मी -गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक पत्रकारको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३४ वर्षीय घनश्याम पोखरेलको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार पोखरेल मंगलबार दिउँसो अफ्नै घर नजिकैको जंगलमा आँपको स्याउला काट्नेक्रममा लडेर घाइते घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि गुल्मी अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।
घाँस काट्ने क्रममा रुखबाट लडेर एक पत्रकारको मृत्यु
घाँस काट्ने क्रममा रुखबाट लडेर एक पत्रकारको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु