उदयपुर – उदयपुरको बेलका नगरपालिका-७ दिलुङटारमा राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको छ । स्थानीय वालिङ खोलामा बस्नेत परिवारका ३ जनाकै हत्या भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सुवास खनालले बताए ।
स्थानीयका अनुसार बस्नेत परिवारको हत्या उनको नातामा दाजु पर्नेले गरेको प्रारम्भिक जानकारी आएको प्रहरी निरीक्षक खनालले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
एकै परिवारका ३ जनाको हत्या
एकै परिवारका ३ जनाको हत्या

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु