झापा -रणशेर गणअन्तर्गत झापाको बुधबारे पोष्टमा तैनाथ ूगू गुल्मको फौज सामुहिक तालिमको लागि अदली बदली गर्ने क्रममा सडक दुर्घटना हुँदा१८ जना घाइते भएका छन् ।
तीमध्येका १३ जनालाई हेलिकप्टरमा अहिले काठमाण्डौ ल्याएर छाउनी अस्पतालमा उपचार शुरु गरिएको छ । क्याप्टेन किशोर बोगटीको कमाण्डमा २७ जना बा २ झ ४८० नम्बरको बोलेरो जीप र बा १ ग ३४४२ नम्बरको टाटा ट्रकमा सवार भएका थिए । ट्रक गणतर्फ फर्कने क्रममा मध्याह्न १२ बजे ब्रेक फेल भई सडकबाट करिब ७० मीटर तल खसेको थियो ।
सैनिक जीप दुर्घटनामा १३ जना घाईते
सैनिक जीप दुर्घटनामा १३ जना घाईते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु