काठमाडौँ – विमान दुर्घटनामा परेका ७२ मध्ये सोमबारसम्म ७० जनाको शव पोस्टमार्टम भइसकेको र ६० जनाको शव पोखरा र काठमाडौंबाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकिएको यती एयरलायन्सले जनाएको छ ।
फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज काठमाडौंका अनुसार सनाखत भएका ४ जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका ६ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेको छ ।
हराइरहेका १ जनाको खोजी कार्य जिल्ला प्रशासन कार्यालय कास्कीले जारी राखेको र घटनास्थलबाट संकलन गरी फोरेन्सिक विभागमा ल्याइएको मानव अंगहरुको डीएनए परीक्षण कार्य पनि सँगसँगै भइरहेको पनि एयरलाइन्सले जनाएको छ ।
यति दुर्घटनाका ६० मृतकको शव आफन्तले लगे
यति दुर्घटनाका ६० मृतकको शव आफन्तले लगे

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु