यथास्थितिविरूद्ध बिद्रोह नै रूपचन्द्रको जीवनपर्यन्तको मूल स्वभाव थियो । विद्रोह गर्दै उहाँ हुर्किनु भयो, विद्रोह गर्दै उहाँ बित्नु भयो । उहाँको मलामीमा कुनै शंख बजेन । उहाँको मृत्यु संस्कारमा कुनै पुरोहित राखिएनन् । कुनै धार्मिक संस्कार...
© 2026 All right reserved to ourallnews.com | Site By : SobizTrend