२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

समाचार

काठमाडौं-भोटेकोशी बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसीसम्मको सडकलाई असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले मर्मत तथा पुनःनिर्माणको काम तीव्र बनाएको छ। गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडक मर्मत सम्पन्न भइसकेको छ। देवीघाटमा एक्रो ब्रिजसमेत जडान गरिएको छ। विदुर...

  • © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend