२०८३, कार्तिक २७ गते

समय लोड हुँदैछ...

उपभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने

उपभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने

बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • काठमाडौँ- प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ । 
    उहाँको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहने रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।  
    सो पदका लागि आज उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend