२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

समानुपातिकतर्फ १ करोड ५ लाख ५५ हजार मत गणना गर्दा रास्वपाको ५० लाख ५६ हजार ९६ मत

समानुपातिकतर्फ १ करोड ५ लाख ५५ हजार मत गणना गर्दा रास्वपाको ५० लाख ५६ हजार ९६ मत

बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • काठमाडौँ– समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एक करोड ५ लाख ५५हजार १५८ मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार गणना अन्तिम चरणमा पुगेको छ ।
    आयोगले उपलब्ध गराएको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५० लाख ५६ हजार,९६ मत सहित पहिलो स्थान पाएको छ । यस्तै, नेपाली कांग्रेसले १७ लाख १५ हजार ,नेकपा ९एमाले०ले १४ लाख ३० हजार नेपाली कम्युनिष्ट पार्टीले सात लाख ८१ हजार प्राप्त गरेको छ ।
    यसैगरी श्रम संस्कृति पार्टीले तीन लाख ६९ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २७ हजार मत प्राप्त गरेको छ । समानुपातिक तर्फको सबै मतगणना आज सक्ने निर्वाचन आयोगले जनाएको छ । साथै, निर्वाचनको सम्पूर्ण कार्य चैत्रको पहिलो साताभित्र सम्पन्न गर्ने तयारी गरिएको पनि आयोगले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend