हेटौँडा- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित भई अभिभावक गुमाएका बालबालिकालाई आवास सुविधासहित कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने निर्णय गरेको छ। हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढीका कारण अभिभावकविहीन...
© 2026 All right reserved to ourallnews.com | Site By : SobizTrend