काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रमा प्रगति सार्वजनिक गरेको छ । प्रगति विवरणअनुसार विपन्न नागरिकको उपचार पहुँच विस्तारदेखि अस्पताल सेवा सुधारसम्मका महत्त्वपूर्ण पहलहरू अघि बढाइएको उल्लेख छ ।विपन्न, असहाय तथा बेवारिसे...
© 2026 All right reserved to ourallnews.com | Site By : SobizTrend