काभ्रे-गत साताको आएको बाढी र पहिरोले काभ्रेको विभिन्न स्थानमा क्षति पुर्याएको छ । काभ्रेको १३ वटा स्थानीय तहमध्ये बेथानचोक गाउँपालिकामा धेरै जनधनको क्षति भएको छ । जहाँ १२ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको...
© 2026 All right reserved to ourallnews.com | Site By : SobizTrend