२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

पहिरोले एम्वुलेन्स थुनिदा दुई विरामीको बाटोमा मृत्यु

पहिरोले एम्वुलेन्स थुनिदा दुई विरामीको बाटोमा मृत्यु

आवर अल न्यूज
आइतवार, आश्विन १३ २०८१
आवर अल न्यूज
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं-विरामी बोकेर काठमाडौं आउँदै गरेका दुई वटा एम्वुलेन्स पहिरोले गर्दा वाटोमा थुनिदा दुई विरामीको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ४ की ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका ८ का ४५ वर्षीय मानबहादुर सिंजालीको पहिरोले वाटो थुनिएका कारण एम्वुलेन्समा मृत्यु भएको हो । 
    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं लगिदै गरेको बेला सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा पहिरोले अड्किएका  वताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend