काठमाडौँ-हेलचेक्र्याइँ गरी ज्यान मारेको अभियोगमा काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। उनलाई काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको सुविधानगरस्थित निवासबाटै मंगलबार बिहान पक्राउ गरेको हो।रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी...
© 2026 All right reserved to ourallnews.com | Site By : SobizTrend