२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

एमालेका महेश बस्नेतविरुद्ध पक्राउ अनुमति दिन अस्वीकार

एमालेका महेश बस्नेतविरुद्ध पक्राउ अनुमति दिन अस्वीकार

सोमवार, चैत्र १६ २०८२
सोमवार, चैत्र १६ २०८२
  • काठमाडौँ — काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ अनुमति दिन अस्वीकार गरेको छ । प्रहरीले सोमबार अदालतमा नेता बस्नेतलाई पक्राउ गर्न अनुमति माग गरेको थियो ।
    काठमाडौं जिल्ला अदालतका अनुसार उनलाई पक्राउ गर्न पुर्जी माग गरिएको थियो तर दिन नपर्ने निर्णय भएको हो ।
    बस्नेतविरुद्ध २५ चैत २०८० मा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो । तर सरकारी वकिलले प्रमाण नपुग्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend