२०८३, कार्तिक २९ गते

समय लोड हुँदैछ...

भीमफेदी दुर्घटना :

क्षतिपूर्ति र रोजगारीको माग गर्दै आफन्तले शव बुझ्न मानेनन्

क्षतिपूर्ति र रोजगारीको माग गर्दै आफन्तले शव बुझ्न मानेनन्

शुक्रवार, कार्तिक २८ २०८३
शुक्रवार, कार्तिक २८ २०८३
  • हेटौँडा-मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको दुर्घटनामा ज्यान गुमाएका १४ जनाका आफन्तले क्षतिपूर्ति, रोजगारी र घाइतेको उपचारको व्यवस्था गर्न माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन्।

    मृतकका परिवार तथा आफन्तहरू अहिले हेटौँडा अस्पतालमा भेला भएका छन्। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

    दुर्घटनामा मृत्यु भएका १४ जनाको शव हेटौँडा अस्पतालमै राखिएको छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये ३ जनाको उपचार जारी छ भने अन्य ३ जना सामान्य उपचारपछि घर फर्किएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend