२०८३, आश्विन ७ गते

समय लोड हुँदैछ...

अटिजम बालबालिकाका लागि सातै प्रदेशमा नमूना विद्यालय स्थापना गरिने

अटिजम बालबालिकाका लागि सातै प्रदेशमा नमूना विद्यालय स्थापना गरिने

शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौं- सरकारले सातै प्रदेशमा ‘अटिजम’ भएका बालबालिकाका लागि नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको छ । विश्व अटिजम सचेतना दिवस (अप्रिल २) का अवसरमा बिहीबार (चैत १९) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा आयोजित कार्यक्रममा सम्बन्धित अन्य मन्त्रालयका मन्त्री, सचिव तथा सरोकारवाला निकायका प्रतिनिधिको बैठकले सातै प्रदेशमा एक–एक अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने घोषणा गरेको हो ।
    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अटिजम नमूना विद्यालय स्थापना गर्न लागको जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend