२०८३, श्रावण २२ गते

समय लोड हुँदैछ...

समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार छनोट गरी पेस गर्न पत्राचार

समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार छनोट गरी पेस गर्न पत्राचार

शुक्रवार, फाल्गुण २९ २०८२
शुक्रवार, फाल्गुण २९ २०८२
  • काठमाडौं–निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ । आयोगले बिहीबारै समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाएको छ । जसअनुसार ६ दलले समानुपातिकतर्फ सिट पाएका छन् ।
    समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट पाउँदा नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टीले ९ तथा श्रम संस्कृति पार्टी र राप्रपाले ४र४ सिट पाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend