२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

एकैदिन ५४ सय रुपयाँले सस्तियो सुनको भाउ

एकैदिन ५४ सय रुपयाँले सस्तियो सुनको भाउ

बिहिवार, चैत्र ५ २०८२
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौं –नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन, बिहीबार (चैत ५) तोलामा ५४ सयले घटेको हो । आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुनबराबर तीन लाख दुई हजार २०० रुपैयाँ तिर्नुपर्नेछ ।
    अघिल्लो दिन तीन लाख सात हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य १४० रुपैयाँले घटेर तोलाको पाँच हजार १० रुपैयाँ कायम भएको छ। बुधबार पाँच हजार १५० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend