२०८३, आश्विन ८ गते

समय लोड हुँदैछ...

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै ड्रोन आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै ड्रोन आक्रमण

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै ड्रोन आक्रमण भएको छ। कुवेतको सरकारी समाचार एजेन्सीले देशको नागरिक उड्डयन प्राधिकरणका प्रवक्तालाई उद्धृत गर्दै कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा धेरै ड्रोन आक्रमणहरू भएको बताएको छ।
    आक्रमणमा राडार प्रणालीमा ठूलो क्षति पुगेको प्राधिकरणले उल्लेख गरेको छ। बीबीसीका अनुसार आक्रमणपछि कुनै हताहत भएको छैन। गत बुधबार पनि विमानस्थलको इन्धन डिपोलाई इरानी ड्रोनले निशाना बनाएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend