२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

जगदम्बा समूहका अध्यक्ष अग्रवाल पक्राउ

जगदम्बा समूहका अध्यक्ष अग्रवाल पक्राउ

शुक्रवार, चैत्र २० २०८२
शुक्रवार, चैत्र २० २०८२
  • काठमाडौं-जगदम्बा समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। सीआईबीले उनलाई शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो। 
    अग्रवालका बिरुद्ध अवैध रूपमा आर्जित सम्पत्ति व्यवस्थापन, पब्लिक कम्पनीको स्रोत दुरुपयोग, सेयर बजार, बीमा र अन्य क्षेत्रमा प्रभाव विस्तार गर्ने प्रयास लगायका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend