२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

पहिरो पन्छाएपछि धादिङको गजुरीखण्ड सुचारु

पहिरो पन्छाएपछि धादिङको गजुरीखण्ड सुचारु

शुक्रवार, भाद्र २१ २०८१
शुक्रवार, भाद्र २१ २०८१
  • धादिङ-पहिरो पन्छाएपछि पृथ्वी राजमागको महादेवबेसी गजुरी सडक खण्ड सुचारु भएको छ । बिहानदेखी निरन्तर परेको वर्षाले सिम्ले बजार नजिकै चट्टान सहतिको पहिरो खस्दा सो सडक अबरुद्ध भएको थियो । पहिरोका पन्छाई राजमार्ग सुचारु गरिएको हो।
    सडक अवरुद्ध भएपछी राजधानी प्रवेशका लागी आएका र राजधानीबाट बाहिरिएका सबै सवारीका साधनहरु ठप्प भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend