२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

खहरे खोलाले वगाएर बालिकाको  मृत्यु, बालक घाईते

खहरे खोलाले वगाएर बालिकाको  मृत्यु, बालक घाईते

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • मकवानपुर-विद्यालयवाट फर्कदै गर्दा मोरङ्गे खहरे खोलाले बगाएर युनाइटेड बोर्डिङ स्कुलमा पढ्ने १४ बर्षिया रितिका भन्ने रन्जिता गुरुङको मृत्यु भएको छ । 
     मनहरी गाउँपालिका ८ सिम्पानी गुरुङडाँडा बस्ने जितेन्द्र गुरुङकी छोरी रन्जितालाई खहरेले बगाएर खोजि गर्दै जाँदा जनसेवा क्रसर नजिकै शव फेला परेको थियो ।
    जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोहि खोलाले  वगाएका अर्का १७ बर्षिय छात्र इशान गुरुङलाई सकुशल उद्धार गरिएको जनाएको छ । 
    महेन्द्रकिरण माविमा अध्ययनरत इशान गुरुङको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend