२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

पेट्रोलमा प्रतिलिटर ४, डिजेल-मट्टितेलमा ५/५ रुपैयाँ घट्यो

पेट्रोलमा प्रतिलिटर ४, डिजेल-मट्टितेलमा ५/५ रुपैयाँ घट्यो

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेलरमट्टितेलमा ५र५ रुपैयाँले मूल्य घटाएको छ ।
    इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आईतवार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । 
    नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो । निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend