२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

विष्णुमतीले वगाएर युवक वेपत्ता, धोबीखोलाले ट्याक्सी वगायो

विष्णुमतीले वगाएर युवक वेपत्ता, धोबीखोलाले ट्याक्सी वगायो

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौं-काठमाडौंमा विष्णुमती नदीमा खसेर आइतवार राति पौने ९ बजे  ४२ वर्षीय रामचन्द्र खड्का बेपत्ता भएका छन । टोखा नगरपालिका ८, रमणबस्तीस्थित विष्णुमती पुलबाट चिप्लिएर लमजुङका खड्का बेपत्ता भएका हुन । 
    यसैगरी अनामनगरकोमदन भण्डारी कलेजअगाडिको पुलबाट एउटा ट्याक्सी धोबीखोलामा खसेको छ ।
    ट्याक्सी चालक चितवन, कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई उद्धार गरिएको छ । उनी बिजुलीबजार हुँदै एकान्तकुना जाँदै थिए। बाढीले ट्याक्सी बगाएर बुद्धनगर पुर्‍याएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend