२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौ- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन । संबैधानिक परिषदको सोमबारको बैठकले सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
    बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशको सिफारिस गरेको र अरु नियुक्तिको बारेमा प्रधानमन्त्री राष्ट्रसंघीय महासभाबाट फर्किएपछि निर्णय गर्ने सहमति भएको परिषदकी सदस्य एवं उपसभामुख इन्दिरा रानाले जानकारी दिइन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend