२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

बारामा करेन्ट लगाएर जंगली हात्तीको हत्या

बारामा करेन्ट लगाएर जंगली हात्तीको हत्या

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • बारा-बाराको कोल्हबी नगरपालिकावडा नं २ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ । करिब १५ बर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए । 
    हात्तीको घाटीमा करेन्टको तार बेरिएको अवस्थामा छ । स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो ।
    २०८० फागुनमा सोही स्थानमा करिब तीन बर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend