२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

बाढी पहिरोले दुई सय ३९ को मृत्यु, १८ अझै बेपत्ता

बाढी पहिरोले दुई सय ३९ को मृत्यु, १८ अझै बेपत्ता

शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१
  • काठमाडौँ-अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।
    हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend