२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

रक्सीले मातेर छोराको हत्या गर्ने सन्तवहादुर पक्राउ

रक्सीले मातेर छोराको हत्या गर्ने सन्तवहादुर पक्राउ

शनिवार, आश्विन १९ २०८१
शनिवार, आश्विन १९ २०८१

  • लमजुङ- रक्सीले मातेर मर्स्याङ्दी  गाउँपालिका– २ प्रोवीगाउँका ५७ वर्षीय सन्तबहादुर तामाङले हँसिया प्रहार गरी २७ वर्षीय छोरा सोमबहादुरको हत्या गरेका छन । 
    शुक्रबार साँझ दुबै बाबु र छोरा सँगै बसेर रक्सी खाएर आपसमा हात हालाहाल गर्नेक्रममा सन्तवहादुरले छोरा सोमबहादुरलाई हँसिया प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले सन्तबहादुरले प्रहार गरेको हँसियाले सोमबहादुरको घाँटीमा गम्भीर चोट लागेपछि उपचारार्थ अस्पताल लैजाने क्रममा निजको मृत्यु भएको ्बताए । प्रहरीले अभियुक्त सन्तवहादुरलाई पक्राउ गरेको छ ।  मृतककी एक छोरी र श्रीमती छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend