२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

मुसीकोटको  झोलुङगे पुलबाट हाम फाल्दा युवकको मृत्यु

मुसीकोटको  झोलुङगे पुलबाट हाम फाल्दा युवकको मृत्यु

शनिवार, आश्विन २६ २०८१
शनिवार, आश्विन २६ २०८१
  • रुकुम-रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ को झोलुङ्गे पुलबाट शनिबार दिउँसो  झोलुङगे पुलबाट हाम फाल्दा एक युवकको मृत्यु भएको छ । ४ बजे वडा नम्वर १ को मठदेखि सल्ले जोड्ने झोलुङगे पुलबाट हाम फाल्दा मुसीकोट नगरपालिका १ का ३७ वर्षीय बुद्धिराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थल नजिकै एक रातो ज्याकेट रहेको त्यस ज्याकेटमा मुसीकोट नगरपालिका १ का ३७ वर्षीय बुद्धिराम बोहराको नागरिकता फेला परेकोले सनाखतका लागि उनका परिवारलाई वोलाईएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend