२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

जीप दुर्घटनामा २२ घाईते, पाँच गम्भिर

जीप दुर्घटनामा २२ घाईते, पाँच गम्भिर

सोमवार, आश्विन २८ २०८१
सोमवार, आश्विन २८ २०८१
  • लमजुङ– लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको ग १ ज ८५५१ नम्बरको जीप मकैडाँडा मोडमा दुर्घटना भएको छ । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका छन् भने घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
    गंभिर घाइतेहरुमध्ये ४ जनाको टाउकोमा चोट लागेका कारण उपचारका लागि चितवन लगिएको छ ।
    गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले लाई जानकारी दिनुभएको हो । यस्तै, अन्य घाइतेको जिल्ला सदरमुकाममै उपचार भइरहेको छ  ।
    जीप आज बिहान ११ः२० मा दुर्घटनामा परेको बताइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend