कञ्चनपुर-स्याउभित्र चरेस लुकाएर कैदीलाई भेटन गएका भीमदत्त नगरपालिका–८ का २२ वर्षीय तेजेन्द्र महरा ३ ग्राम ४० मिलिग्राम चरेशसहित पक्राउ परेका छन ।
भीमदत्त नगरपालिका–१८ स्थित कारागार सुरक्षा गार्ड कञ्चनपुरमा थुनुवा भेटन जाँदा महराले स्याउको दानाभित्र चरेश लुकाएर लगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।