२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

चौथो तलाबाट खसेर मजदूरको मृत्यु

चौथो तलाबाट खसेर मजदूरको मृत्यु

बिहिवार, कार्तिक ८ २०८१
बिहिवार, कार्तिक ८ २०८१
  • काठमाडौँ –काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित एक घरको चौथोतलाबाट खसेर एक मजदूरको मृत्यु भएको छ  । नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको काम गर्नेक्रममा खसेर मृत्यु भएको हो ।
    भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर भुजेलको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend