२०८३, आश्विन ९ गते

समय लोड हुँदैछ...

लालझाडीमा घरवाहिर सुतिरहेका दम्पतिको धारिलो हतियारले हानेर हत्या

लालझाडीमा घरवाहिर सुतिरहेका दम्पतिको धारिलो हतियारले हानेर हत्या

शुक्रवार, कार्तिक ९ २०८१
शुक्रवार, कार्तिक ९ २०८१
  • कञ्चनपुर-घरबाहिर सुतिरहेको अबस्थामा कञ्चनपुरको लालझाडी गाउँपालिकामा बिहीवार राति एक दम्पतीको हत्या गरिएको छ ।  वडा नम्बर १ बिनवारीका ४६ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बडायकको धारिलो हतियारले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।  
    ‘धारिलो हतियारले प्रहार भएको छ, दुवैको अनुहार र टाउकोमा घाउ छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले भने, ‘घर बाहिर सुत्दा रहेछन्, श्रीमान खाटमै र श्रीमती खाटमुनि मृत भेटिए ।’ बिहीबार राति हत्या भएको हुन सक्ने उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend