२०८३, आश्विन १० गते

समय लोड हुँदैछ...

दैलेख जिल्ला अस्पतालमा रक्त संचार केन्द्र संचालन

दैलेख जिल्ला अस्पतालमा रक्त संचार केन्द्र संचालन

शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • दैलेख-नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखाले दैलेख जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालन गरेको छ । २१ वर्षअघिदेखि आपतकालीन रक्त सञ्चार गरिँदै आएको जिल्ला अस्पतालमा यसअघि आवश्यक उपकरणको अभावमा रगत  संकलन र भण्डारण गर्न सकिएको थिएन । अहिले रक्त संचार केन्द्र संचालनमा आएदेखि रगत चाहिने विरामीहरुले भौतारिनु नपर्ने तथा उपचार थप प्रभावकारी भएर विरामीको ज्यानको सुरक्षा हुने नेपाल रेडक्रस सोसाइटी दैलेखका सभापति निरन्जन खत्रीको विश्वास छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to ourallnews.com  | Site By : SobizTrend